2005-12-20 - incident - Surkhet district २०६२-०९-०५ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-16903 अभिलेखालय सि. नं.: NCA-16903
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.1175
- अ. नं.383
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:ववियाचौर
- वार्ड नं.:2
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:चन्द्रबहादुर सार्की
- जन्म मिति:
- साल:2017
- महिना:09
- गते:14
- उमेर:59
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:ववियाचौर
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सार्की
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामधनविर सार्की
- आमाको नाम:नन्दकला सार्की
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:चन्द्रा सार्की
- छोराको संख्या:3
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दुबै खुट्टा अशक्त
- उपचार गराएको अस्पतालको नाम
- जिल्ला अस्पताल सुर्खेत
- उपचार मिति 2062-09-07
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- खुट्टाको अप्रेशन गर्नुपर्ने
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-09-05
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:ववियाचौर
- वार्ड नं.:2
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बावियाचौर गाविस-२ निवासी ४५ वर्षीय चन्द्रबहादुर सार्कीलाई माओवादीको आरोपमा सुरक्षाकर्मीले २०६२ पुस ५ गते घरमै आई कुटपिट गरेको र हालसम्म उनको अवस्था गम्भिर रहेको बन्दुकको कुन्दा लात्ती र बुटले कुटपिट गरेको कारण दुबै खुट्टा अशक्त भएको छ।