2005-12-18 - incident - Morang district २०६२-०९-०३ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-16895 अभिलेखालय सि. नं.: NCA-16895

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7295
  • अ. नं.12
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:पथरी
  • वार्ड नं.:3
  • टोलको नाम:मायालुचौक
  • पीडित विवरण
  • पीडितको नाम:रत्नबाहादुर कार्की
  • जन्म मिति:
  • साल:2036
  • महिना:03
  • गते:21
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:शनिश्चरे
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:एरिया कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमिटी सदस्य
  • बाबुको नामछत्रबहादुर कार्की
  • आमाको नाम:हरिमाया कार्की
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सूर्यमाया कार्की
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-09-03
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:पथरी
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जिरीखिम्ती खोला,मोरूङगे
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शनीश्चरे गाविस-१ निवासी २६ वर्षीय रत्नबहादुर कार्कीलाई गाउँकै मिलमा धान कुटेर भुस चामल साइकलमा लिएर घरतर्फ जाँदै गर्दा २०६२ पुस ३ गते हतियार झोलामा बोकेकन ५/६ जनाको सुरक्षाफौजको समूहले हामी माओवादी हौँ भनी अरू साथीको घर देखाइ दिन भन्दै पीडितलाई नियन्त्रणमा लिएर मायालुचोकमा लगी गोली हानी हत्या गरे। उनी संगै नारद राई, धनञ्जय गिरी, साधुराम गौतमलाई पनि सोही ठाउँमा गोली हानी हत्या गरेका थिए। रत्नको लास आफन्तलाई बुझाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री