2005-12-16 - incident - Bhojpur district २०६२-०९-०१ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-16894 अभिलेखालय सि. नं.: NCA-16894

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6412
  • अ. नं.8
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:छिनामखु
  • वार्ड नं.:7
  • टोलको नाम:छिनामखु
  • पीडित विवरण
  • पीडितको नाम:जुद्ध सुन्दाश (टिकाराम)
  • जन्म मिति:
  • साल:2041
  • महिना:04
  • गते:07
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:तीम्मा
  • वार्ड नं.:7
  • टोल:रिमचिम
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दर्जी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधरण
  • बाबुको नाममानबहादुर दर्जी
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कल्पना सुन्दाश
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नलागेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-09-01
  • समय:08:50:00 AM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:छिनामखु
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • छिनामखु गाविस--७ भोजपुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तिम्मा गाविस-७ निवासी २२ बर्षीय जुद्ध सुन्दाशलाई उनका भाइ श्याम सुन्दाशको हत्या गरेको आरोपमा माओवादी कार्यकर्ता हेमन्त खुम्बुले २०६२ पुस १ गते छिनामखु गाविस-७ स्थित बुबा मानबहादुरको घरबाट नियन्त्रणमा लिएर टाउकोमा गोली हानी हत्या गरेका थिए। उनका भाइ श्यामको अज्ञात समूहले २०६२ मंसिर ३१ गते राति घरैबाट नियन्त्रणमा लिएर कुटपिट गरी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री