2005-12-15 - incident - Jhapa district २०६२-०८-३० - घटना - झापा जिल्ला

Archive ref no: NCA-16893 अभिलेखालय सि. नं.: NCA-16893

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.11642
  • अ. नं.200
  • घटना भएको जिल्ला:झापा
  • गाविस:पाठामारी
  • वार्ड नं.:9
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:वड वाँगडु मियाँ
  • जन्म मिति:
  • साल:2009
  • महिना:01
  • गते:05
  • उमेर:53
  • स्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:पाठामारी
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मियाँ
  • जात:मुस्लिम
  • भाषा:हिन्दी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामराहर वक्स मियाँ
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:आमना खातुन
  • छोराको संख्या:3
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-08-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:झापा
  • गाविस:पाठामारी
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाठामारी गाविस ९ निवासी वड वाँगडु मियाँको माओवादीले २०६२ मंसिर १९ गते आफ्नै घरमा बसिरहेको बेला साँझ अपहरण गरेर घरैबाटै लगेको थिए। त्यसपछि पुर्व तर्फ रहेको वनियानी बजारमा लगेर गम्भिर कुटपिट गरेर छोडी दिएका थिए। कुटपिटका कारण मरणासन्न भएका पीडितलाई परिवारले मेची अञ्चल अस्पताल भद्रपुर ल्याई उपचारको लागि भर्ना गरेका थिए। उपचारकै क्रममा २०६२ मंसिर ३० गते मृत्यु भएको थियो। उनको हत्यापछि माओवादी कार्यकर्ताहरु पटक पटक घरमा आई हत्याको खबर कहिँ कतै नगर्न धम्की दिएको पीडितको भनाई छ। हालसम्म राहत र अन्य कानूनी उपचारको लागि कहिँ कतै उजुरी नदिएकव उक्त परिवारले २०६७ असार ३० गते स्थानिय शान्ति समितीमा राहतको लागि पहिलोपल्ट निवेदन दर्ता गरेका छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री