2005-12-14 - incident - Bhaktapur district २०६२-०८-२९ - घटना - भक्तपुर जिल्ला

Archive ref no: NCA-16892 अभिलेखालय सि. नं.: NCA-16892

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:६७
  • पीडितको नाम र थर:नगरकाटे घटना
  • ठेगाना:चिहानडाँडा, नगरकोट
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०६२/८/२९ गते राति ११:३० बजे भक्तपुर जलि्लाको नगरकोट गाविस वडा नं.- ६ चिहानडाँडास्थित कालीदेवी मन्दिरमा शाही नेपाली सेनाका एक सिपाहीले सर्वसाधारण ११ जनाको हत्या गरेको सम्बन्धमा आयोग स्वयम्को सक्रियतामा कारबाही अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:शाही नेपाली सेनाका एक सिपाही
  • आयोगको निर्णय:मिति २०६२/११/१६ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. १५६३ मिति २०६२/११/१७ मा आयोगको निर्णय कार्यान्वयनको लागि श्रीप्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कायार्लयलाई पत्राचार गरिएको आयोगको च. नं. २२४३ संरक्षण २०२६ मिति २०६३/१/१५ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री