2005-12-12 - incident - Morang district २०६२-०८-२७ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-16891 अभिलेखालय सि. नं.: NCA-16891

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.7526
  • अ. नं.116
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:तेतरिया
  • वार्ड नं.:3
  • टोलको नाम:लोहन्द्रा खोला
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रप्रसाद दाहाल
  • जन्म मिति:
  • साल:2021
  • महिना:12
  • गते:05
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:डङग्राहा
  • वार्ड नं.:5
  • टोल:कमलपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दहाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभवानीप्रसाद दाहाल
  • आमाको नाम:रूकमनी दाहाल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:निर्मलादेवी दाहाल
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • इटहरी ७ सुनसरी
  • मिति 2062-08-30
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-08-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:तेतरिया
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डङग्राहा गाविस-५ निवासी ४१ वर्षीय चन्द्रप्रसाद दाहाललाई २०६२ मंसिर २७ गते फोन गरेर घर फर्कदै गर्दा माओवादी कार्यकर्ता हरिबहादुर बस्नेतले नेता चोकमा काम छ भनी बाटैबाट लगेर अर्का माओवादी कार्यकर्ता दीनानाथ भट्टराईलाई बुझाएका थिए। पीडकहरुले पार्टीका नाममा पैसा उठाएर खाई मासेको भनी पीडितले प्रतिवाद गरेको र सो कुरा जिल्ला नेतालाई सुनाई दिने भनेकाले आफ्नो पोल खुल्ने डरले पीडकहरुले सुराकीको आरोपमा उनको हत्या गरेको पीडीतकी पत्नीले बताइन्। सो घटना सार्वजनिक भएपछि माओवादीले पीडक भनिएका दीनानाथलाई श्रमशिविरमा राखेर कारबाही गरेको तत्कालीन जिल्ला कमिटी सचिव सुशील भनिने गणेश उप्रेतीले इन्सेक क्षेत्रीय कार्यालयलाई जानकारी गराएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री