2005-12-11 - incident - Ramechhap district २०६२-०८-२६ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-16889 अभिलेखालय सि. नं.: NCA-16889

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.10262
  • अ. नं.210
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:गुम्देल
  • वार्ड नं.:3
  • टोलको नाम:तेछुम्वु
  • पीडित विवरण
  • पीडितको नाम:जाङवु शेर्पा
  • जन्म मिति:
  • साल:2054
  • महिना:08
  • गते:29
  • उमेर:8
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:गुम्देल
  • वार्ड नं.:3
  • टोल:तेछिम्वु
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:गुम्देल
  • वार्ड नं.:3
  • टोल:तछिम्वु
  • लिङ्ग:पुरुष
  • थर:शेर्पा
  • जात:जनजाति
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसाङ्गे शेर्पा
  • आमाको नाम:ङिमी शेर्पा
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, मन्थली
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-08-26
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:गुम्देल
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गुम्देल गाविस-३ का ८ वर्षीय जाङवु शेर्पा ०६२ मंसिर २६ गते पवित्र नुम्बुर प्रावि गुम्देलबाट अध्ययन् गरेर घर फर्केने क्रममा माओवादी कार्यकर्ताले बेवारिसे अवस्थामा राखेको सकेट बम फेला पारी खेल्दै घर जाने क्रममा विस्फोट भई मृत्यु भयो। उनी सर्वसाधारण बालक थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री