2005-12-09 - incident - Udaypur district २०६२-०८-२४ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-16887 अभिलेखालय सि. नं.: NCA-16887

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6426
  • अ. नं.212
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:लेखगाउँ
  • वार्ड नं.:2
  • टोलको नाम:चिसापानी
  • पीडित विवरण
  • पीडितको नाम:अर्जुन चौधरी
  • जन्म मिति:
  • साल:2040
  • महिना:06
  • गते:25
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:टरीगाउँ
  • वार्ड नं.:7
  • टोल:राइखल्यान
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामइन्द्रध्वज गण
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधर्मदास चौधरी
  • आमाको नाम:तुलसी चौधरी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रामकुमारी चौधरी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-08-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:लेखगाउँ
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सैनिक गुल्मले गरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):टरीगाउँ गाविस ७ निवासी २२ वर्षीय अर्जुन चौधरीको २०६२ मंसिर २४ गते माओवादी जनसेना बीच भएको दोहोरो भिडन्तमा परी उदयपुर जिल्लाको चिसापानीमा मृत्यु भएको थियो। पीडित सोही जिल्लामा रहेको चिसापानी व्यारेकमा कार्यरत थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री