2005-12-05 - incident - Kavre district २०६२-०८-२० - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-16880 अभिलेखालय सि. नं.: NCA-16880
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7332
- अ. नं.145
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:फलामेटार
- वार्ड नं.:5
- टोलको नाम:दयागाउँ
- पीडित विवरण
- पीडितको नाम:सूर्यलाल दोङ
- जन्म मिति:
- साल:2033
- महिना:03
- गते:27
- उमेर:29
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:गोल्चे
- वार्ड नं.:1
- टोल:लिदि
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:गोल्चे
- वार्ड नं.:1
- टोल:लिदि
- लिङ्ग:पुरुष
- थर:दोङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेक्सन सहायक कमाण्डर
- बाबुको नामधर्म सिं दोङ
- आमाको नाम:अम्बिका दोङ
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-08-20
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:फलामेटार
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोल्चे गाविस-१ का २९ वर्षीय सूर्यलाल दोङको २०६२ मङ्सिर २० गते माओवादी आरोपमा सेनाले काभ्रे जिल्लाको फलामेटार गाविसमा गोली प्रहार गरी हत्या गरेको थियो।