2005-12-03 - incident - Jajarkot district २०६२-०८-१८ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-16877 अभिलेखालय सि. नं.: NCA-16877
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.11090
- अ. नं.406
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:पजारु
- वार्ड नं.:1
- टोलको नाम:स्याङ्ग्री
- पीडित विवरण
- पीडितको नाम:भिमसरा चलाउने
- जन्म मिति:
- साल:2035
- महिना:02
- गते:17
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:पजारु
- वार्ड नं.:1
- टोल:स्याग्री
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:चलाउने
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
- बाबुको नामदलबहादुर चलाउने
- आमाको नाम:ललीता चलाउने
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:धनबहादुर चलाउने
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-08-18
- समय:02:00:00 PM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:पजारु
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पदारु गाविस- १ का २७ वर्षीय भिमसरा चलाउनेको २०६२ मंसिर १८ गते दिउँसो युद्धको समयमा वारुद बनाउन लाग्दा उक्त बारुद बिष्फोट भै मृत्यु भयो।