2005-12-03 - incident - Banke district २०६२-०८-१८ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-16876 अभिलेखालय सि. नं.: NCA-16876
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.7271
- अ. नं.11
- घटना भएको जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:3
- टोलको नाम:नन्दनी राइस मिल
- पीडित विवरण
- पीडितको नाम:रंगलाल गिरी
- जन्म मिति:
- साल:2024
- महिना:11
- गते:05
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:कञ्चनपुर
- गाविस:वेलडाँडी
- वार्ड नं.:3
- टोल:खैरीघाट
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गिरी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामप्रहरी चौकी कटकुइयाँ बाँके
- पद:असई
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकल्याण गिरी
- आमाको नाम:विस्ना गिरी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तारा गिरी
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-08-18
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अस्पताल नेपालगंज
- मिति:2062-08-19
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेलडाँडी गाविस ३ निवासी असई रंगलाल गिरीको २०६२ मंसिर १८ गते दिउँसो प्रहरी चौकी कटकुइयाँ ड्युटीमा जाँदै गरेका बेला माओवादीले नेपालगन्ज नगरपालिका ३ नन्दनी राइस मिल नजिक माओवादीले गोली हानी हत्या गरे।