2005-12-02 - incident - Sindhupalchok district २०६२-०८-१७ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-16874 अभिलेखालय सि. नं.: NCA-16874

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.9312
  • अ. नं.108
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:साँगाचोक
  • वार्ड नं.:2
  • टोलको नाम:हरेडाडाँ
  • पीडित विवरण
  • पीडितको नाम:पूर्णबहादुर थापा
  • जन्म मिति:
  • साल:2027
  • महिना:08
  • गते:17
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:खिम्ती
  • वार्ड नं.:1
  • टोल:थापागाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:खिम्ती
  • वार्ड नं.:1
  • टोल:थापागाउँ
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:सावित्रादेवी थापा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मीरा थापा
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)800000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-08-17
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:चौतारा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • खिम्ती गाविस
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खिम्ती गाविस-१ का पूर्णबहादुर थापाको ०६२ मङ्सिर १७ गते विहान सिन्धुपाल्चोक जिल्लाको चौतारा व्यारेकबाट गस्ती जाने क्रममा माओवादीले राखेको विद्युतीय धरापमा परी मृत्यु भयो। काठमाडौँस्थित विरेन्द्र सैनिक अस्पतालमा पोष्टमार्टम गरी सेनाले शवलाई खिम्ती गाविसमा पठाएको पीडितका भाइ गोविन्द थापाले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री