2005-11-29 - incident - Rolpa district २०६२-०८-१४ - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-16862 अभिलेखालय सि. नं.: NCA-16862
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.2990
- अ. नं.163
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:जिनावाङ
- वार्ड नं.:4
- टोलको नाम:मनिमारे
- पीडित विवरण
- पीडितको नाम:झक्कुप्रसाद पुन निर्मम
- जन्म मिति:
- साल:2027
- महिना:08
- गते:14
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:कालागाउँ
- वार्ड नं.:6
- टोल:तिमिलकाँडा
- अस्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:कोटमौला
- वार्ड नं.:3
- टोल:व्युरेखोला
- लिङ्ग:पुरुष
- थर:पुन
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:जनमुक्ति सेना
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
- बाबुको नामभोदु पुन
- आमाको नाम:डव्बा पुन
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:हेमन्ता वुढाथोकी
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-08-14
- समय:00:00:04 PM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:जिनावाङ
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- थाहा नभएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालागाउँ गाविस-६ तिमिलकाँडा निवासी नेकपा माओवादी जनमुक्ति सेना वटालियन सहकमाण्डार ३५ वर्षिय झक्कुप्रसाद पुनको २०६२ मंसिर १४ गते रोल्पा जिल्ला जितवाङ गाविस ४ को मानिमारेमा जनमुक्ति सेनाको डिभिजन भेलामा नेपाली सेनाले हेलिकप्टरबाट बम प्रहार गरी हत्या गरे।