2005-11-25 - incident - Palpa district २०६२-०८-१० - घटना - पाल्पा जिल्ला
Archive ref no: NCA-16860 अभिलेखालय सि. नं.: NCA-16860
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.10661
- अ. नं.787
- घटना भएको जिल्ला:पाल्पा
- गाविस:रामपुर
- वार्ड नं.:0
- टोलको नाम:रामपुर
- पीडित विवरण
- पीडितको नाम:ललीतबहादुर पुनमगर (लाइन)
- जन्म मिति:
- साल:2034
- महिना:06
- गते:16
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:रोल्पा
- गाविस:हृवामा
- वार्ड नं.:9
- टोल:रिसवाङ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पुनमगर
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:प्लाटन कमाण्डर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नाममनबहादुर पुनमगर
- आमाको नाम:डिलमा पुनमगर
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:डिमकुमारी पुनमगर
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दुवैहातको ओला र बाँया आखाँ नभएको
- उपचार गराएको अस्पतालको नाम
- भारत पंजाव
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-08-10
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:पाल्पा
- गाविस:रामपुर
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रोल्पा जिल्ला ह्यवामा गाविस ९ रिसवाङ निवासी २८ वर्षीय ललीतबहादुर पुनमगरले पाल्पा जिल्ला रामपुर गाविस रामपुरमा बम बनाउदै गर्दा २०६२ मंसिर १० गते दिउसो ४ बजे बम विष्फोट हुदा दुवैहातको पन्जा र बाँया आखाँ र खुट्टामा गोलीलागी घाइते भएका थिए। हाल आखा नदेख्ने र खुट्टामा लागेको घाँउ निको भएत पनि हिडडुल गर्दा दुख्ने गरेको।