2005-11-23 - incident - Kathmandu district २०६२-०८-०८ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-16854 अभिलेखालय सि. नं.: NCA-16854

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9941
  • अ. नं.66
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:13
  • टोलको नाम:ताहाचल
  • पीडित विवरण
  • पीडितको नाम:गोपाल महर्जन
  • जन्म मिति:
  • साल:2038
  • महिना:05
  • गते:13
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:13
  • टोल:ताहाचल
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:13
  • टोल:ताहाचल
  • लिङ्ग:पुरुष
  • थर:महर्जन
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाममेघ वक्सिङ क्लव, ताहाचल
  • पद:सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलोकबहादुर महर्जन
  • आमाको नाम:उमा महर्जन
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-08-08
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:13
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काडमाण्डौं
  • मिति:2062-08-09
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • टंकेश्वर, ताहाचल
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):प्रहरीको भनाई अनुसार चेक जाँचको क्रममा ताहाचल पुग्दा हो हल्ला गरेर वसेको युवाहरुले खुकुरी प्रहार गर्न खोज्दा प्रतिकार स्वरुप गोली हानेको। तर प्रत्यक्षदर्शीको भनाई सिविल ड्रेसमा रहेका प्रहरी रक्सी खाई भनाभन भएको वेला प्रहरी गोली हानी हत्या गरेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री