2005-11-20 - incident - Surkhet district २०६२-०८-०५ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-16851 अभिलेखालय सि. नं.: NCA-16851
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.1898
- अ. नं.186
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:लेखपराजुल
- वार्ड नं.:1
- टोलको नाम:मनमकाँडा
- पीडित विवरण
- पीडितको नाम:मानबहादुर खड्का
- जन्म मिति:
- साल:2032
- महिना:08
- गते:15
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:लेखपराजुल
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खड्का
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:अन्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
- बाबुको नामगोपाल खड्का
- आमाको नाम:चन्द्र कला खड्का
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अविसरा खड्का
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- लेखपराजुल ८ ढुङ्ग्री खोला
- मिति 2062-08-06
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- लेखपराजुर गाबिस ८ ढुङ्ग्रीखोलामा ऐलानी जग्गा फाँडेर जीवन गुजारा गरीरहेको।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-08-05
- समय:00:00:10 AM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:लेखपराजुल
- वार्ड नं.:1
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2065-06-12
- जानकारी दिने व्यक्तिको नाम:नरेन्द्र कार्की
- पद
- इन्चार्ज
- कार्यालय
- ने क पा माओवादी
- उनको भनाइलेखपराजुल गाविस-१ निवासी ३० वर्षीय मानबहादुर खड्कालाई फरकमत राखेको आरोपमा ०६२ मंसिर ५ गते माओवादीका कार्यकर्ताहरुले गाउँबाटै अपहरण गरि वेपत्ता पारे। पीडितको अवस्था हालसम्म अज्ञात रहेको छ।