2005-11-13 - incident - Ramechhap district २०६२-०७-२७ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-16828 अभिलेखालय सि. नं.: NCA-16828

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२६२
  • पीडितको नाम र थर:पार्वती खड्का
  • ठेगाना:रामछेाप जिल्ला बिजुलीको ट-१
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जि.रामछेाप बिजलुीकाटे-१ घर भएकी पार्वती खडकलाई ने. क.पा. (माओवादी) का कार्यकतार्ह रूले २०६२/७/२७ गते सामान कब्जामा लिई घरमा तालाबन्दी गरेको कारण आन्तरिक रूपमा बिस्थापित भएको भन्ने आयोगमा दर्ता उजुरी
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:नेपाल सरकार र ने.क.पा. (माओवादी) बीच शान्ति सम्झौता भएपछि घर फर्किएको तर क्षति भएको सामान नपाएको भन्ने र जिल्ला प्रशासन कार्यालयबाट क्षतिको रकम रु. २,९६,०००/- मल्ू याब्कन गरेको देि खदँा उक्त रकम हालसम्म पनि उपलब्ध गराएको रहेनछभने अविलम्ब भुक्तानी गर्न नेपाल सरकारलाई लेखी पठाउने ठहर्छ भन्ने मिति २०६५/२/२९ को निर्णय
  • आयागेबाट पठाइएको पत्रको विवरण:च.नं. ३३४६ संरक्षण ४५६ मिति २०६५/७/५ मा प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गर्ने
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री