2005-11-09 - incident - Darchula district २०६२-०७-२३ - घटना - दार्चुला जिल्ला
Archive ref no: NCA-16823 अभिलेखालय सि. नं.: NCA-16823
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.996
- अ. नं.79
- घटना भएको जिल्ला:दार्चुला
- गाविस:रिठाचौपाता
- वार्ड नं.:2
- टोलको नाम:चौपाठा
- पीडित विवरण
- पीडितको नाम:दिल्वा राम पार्की
- जन्म मिति:
- साल:2009
- महिना:07
- गते:12
- उमेर:53
- स्थायी ठेगाना:
- जिल्ला:दार्चुला
- गाविस:खरकडा
- वार्ड नं.:9
- टोल:झलाती
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कामी
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
- बाबुको नामदलजीत कामी
- आमाको नाम:सुनादेवि कामी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नन्दादेवि कामी र गोमतीदेवि पार्की
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-07-23
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दार्चुला
- गाविस:रिठाचौपाता
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खरकडा गाविस-९ झलाती ५३ वर्षीय दिल्वाराम कामीलाई ०६२ कार्तिक २३ गते विहान गाउँमा मान्छेहरुलाई ढाटेको आरोपमा माओवादीहरुको एक समूहले घरबाट अपहरण गरी कुटपिट गर्दै रिठाचौपाता लगी हत्या गरेको थियो।