2005-11-08 - incident - Rasuwa district २०६२-०७-२२ - घटना - रसुवा जिल्ला

Archive ref no: NCA-16822 अभिलेखालय सि. नं.: NCA-16822

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२४९
  • पीडितको नाम र थर:दीपक ठकुरी, गणेश सारु मगर, सुनील तामाङ (लामा)
  • ठेगाना:नुवाकोट, सुनखानी गाविस-९
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ३३७५, जिल्ला नवुाकोट सुनखानी गाविस वडा नं.- ९बस्ने दीपक ठकुरी, गणेशसारु मगर र सुनील तामाङ (लामा)लाई २०६२/७/२२ मा रसुवा जिल्ला जीवजीवे बजारमा घुमफिर गरिरहको अवस्थामा कब्जामा लिई सुरक्षाकर्मीले बेपत्ता पारकेो भनी आयोगमा उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:राष्ट्रिय मानवअधिकार आयोग (उजुरी, कारबाही तथा क्षतिपूर्तिनिधार्रण) नियमावली, २०५७ को नियम १३ को (२) नं. बमोजिम दोषी सुरक्षाकर्मीको पहिचान गरी कारबाही गर्न र पीडित परिवारको भरणपोषणको लागि मृतकको परिवारलाई जनही रु.३,००,०००/-को दरलेक्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सिफारिस गर्ने भनी मिति २०६५/११/२३ मा निर्णय भएको
  • आयागेबाट पठाइएको पत्रको विवरण:च.नं. ३३७५ संरक्षण ११५७/०६५/६६ मिति २०६५/१२/१८ गते प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री