2005-10-26 - incident - Ilam district २०६२-०७-०९ - घटना - ईलाम जिल्ला
Archive ref no: NCA-16778 अभिलेखालय सि. नं.: NCA-16778
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- ने.क.पा.(माओवादी) द्वारा कब्जामा लिई अवस्था अज्ञात पारिएका भनी आयोगको क्षेत्रिय कार्यालय विराटनगरमा परेका उजुरीहरुको विवरण
- पीडितको नाम र थर:कुमार गुरुङ्ग
- घटना घटेको स्थानहर्कटे, ईलाम