2005-10-25 - incident - Bardiya district २०६२-०७-०८ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-16777 अभिलेखालय सि. नं.: NCA-16777

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.3359
  • अ. नं.101
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:ढोढरी
  • वार्ड नं.:0
  • टोलको नाम:कर्णालीपुल
  • पीडित विवरण
  • पीडितको नाम:पदमप्रसाद तिवारी
  • जन्म मिति:
  • साल:2030
  • महिना:04
  • गते:06
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:स्याङजा
  • गाविस:पञ्चमूल
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तिवारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामरणेश्र गुल्म कुशुम ब्यारेक
  • पद:लेस नायक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधनपति तिवारी
  • आमाको नाम:रेवती तिवारी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पवित्रा तिवारी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नपाएको।
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-07-08
  • समय:09:19:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:नयाँगाउँ
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइपञ्चमुल गाविस- १ अर्घादी निवासी रणेश्वार गुल्म कुसुम ब्यारेक लेप्टिनेन नायक पदमप्रसाद तिवारीलाई २०६२ कात्तिक ८ गते बर्दीया जिल्ला कर्णाली पुलवाट नेकपा माओवादीले अपहरणगरी बेपत्ता पारे। परिवारका अनुसार सिभिल ड्रेसमा सामान किन्न बजार जादाँ कर्णँली पुलबाट माओवादीले अपहरण गरेर बेपत्ता पारिएको हो। परिवारले राज्याबाट तथा अन्य निकायबाट राहत सुविधा पाएका छैनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री