2005-10-22 - incident - Dang district २०६२-०७-०५ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-16774 अभिलेखालय सि. नं.: NCA-16774
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.11018
- अ. नं.462
- घटना भएको जिल्ला:दाङ
- गाविस:घोराही नपा
- वार्ड नं.:11
- टोलको नाम:चौधेरारोड गोरखा वोडीङ स्कुल
- पीडित विवरण
- पीडितको नाम:कृष्ण बहादुर घर्ती
- जन्म मिति:
- साल:2028
- महिना:06
- गते:13
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:घोराही नपा
- वार्ड नं.:11
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:घर्ती
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:शिक्षक
- कार्यालयको नामगोर्खा वोडीङ स्कुल
- पद:शिक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममणिकर्ण घर्तिमगर
- आमाको नाम:धनमाया घर्तिमगर
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अम्वीका घर्तीमगर
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य अज्ञात
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-07-05
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:घोराही नपा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:महेन्द्र अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- कटुवा खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घोराही ११ निवासी कृष्ण बहादुर घर्तीको ०६२ कार्तिक ५ गते अज्ञात समूहले धारीलो हतियार प्रयोग गरि घोराही ११ स्थित गोरखा वोडीङ स्कुलको छात्रावासमा सुतिहरको वेला हत्या गरे। पीडित संगैअर्को दमोदर धामीको समेत हत्या गरिएको थियो।