2005-10-21 - incident - Nawalparasi district २०६२-०७-०४ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-16771 अभिलेखालय सि. नं.: NCA-16771
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5600
- अ. नं.41
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:तमसरिया
- वार्ड नं.:4
- टोलको नाम:चोरमारा बजार
- पीडित विवरण
- पीडितको नाम:रामबहादुर थापा (अनमोल)
- जन्म मिति:
- साल:2044
- महिना:07
- गते:27
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:दिव्यपुरी
- वार्ड नं.:0
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थापा
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामकृष्णबहादुर थापा
- आमाको नाम:हेममाया थापा
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-07-04
- समय:02:00:00 PM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:तमसरिया
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नभएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दिव्यपुरी गाविस निवासी नेकपा मओवादीका पूर्णकालिन सदस्य १८ वर्षीय रामबहादुर थापा (अनमोल)लाई ०६२ कात्तिक ४ गते तमसरिया गाविस-४ मा नेपाली सेनाले गोली हानी हत्या गरेको थियो।