2005-10-21 - incident - Lalitpur district २०६२-०७-०४ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-16770 अभिलेखालय सि. नं.: NCA-16770

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:९८
  • पीडितको नाम र थर:कान्तिपुर एफएम प्रा.लि.
  • ठेगाना:ललितपुर
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०६२/७/४ गते रातिको समयमा कान्तिपुर एफएम प्रा.लि.का सामग्रीहरू कब्जा गरी लगेको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:संविधान तथा कानुनले प्रत्याभूत गरेका मौलिक हक र मानवअधिकारका आधारभतू सिद्धान्तहरूको सम्मान गर्न, मानवअधिकार उल्लङ्घन हुने कुनै कार्य नगर्न/नगराउन र सञ्चारकर्मीहरूको जीवन, सम्पत्ति, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र लिई गएका उपकरणहरू कान्तिपुर एफएमलाई फिर्ता गर्न श्री ५ को सरकारलाई सिफारिस गरिएको
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. ७०५ मिति २०६२/७/११ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सिफारिस गरी पठाइएको
  • कार्यान्वयनको स्थिति:केही समयपछि एफएमका सामग्री फिर्ता गरिएको
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री