2005-10-15 - incident - Morang district २०६२-०६-२९ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-16758 अभिलेखालय सि. नं.: NCA-16758

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१०८
  • पीडितको नाम र थर:पूर्ण श्रेष्ठ, मोहन खनाल, विदुर भट्टराई, दगर्ुाराई
  • ठेगाना:मोरङ जिल्ला बेलवारी गाविस वडा नं.- ६, तलेकडुी
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मोरङ जिल्ला बेलवारी गाविस वडा नं.- ६तेलकुडीस्थित पूर्ण श्रेष्ठ, मोहन खनाल, विदरु भट्टराई, दुर्गाराईलाई मिति २०६२/६/२९ गते सुरक्षाकर्मीहरूले गोली हानी मारकेाले दोषीलाई कारबाही गरी उचित क्षतिपूर्ति दलिाइदनि आयोगमा प्राप्त उजुरी निवदेन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीको पहिचान गरीआवश्यक कानुनी कारबाही गर्न तथा मृतकहरूको पीडित परिवारलाई जनही रु. १,५०,०००/- क्षतिपूर्ति दलिाउन नेपाल सरकारलाई सिफारिस गर्ने २०६३/२/२३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको १७ मिति २०६३/४/३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:आयोगको ठहर सिफारिसमा आवश्यक कारबाही गरी जानकारी उपलब्ध गराउन रक्षा मन्त्रालय तथा गृह मन्त्रालयलाई पत्राचार गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोकार्यालयको च. नं. २४ मिति २०६३/४/९को बोधार्थ पत्र प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री