2005-10-14 - incident - Makwanpur district २०६२-०६-२८ - घटना - मकवानपुर जिल्ला
Archive ref no: NCA-16748 अभिलेखालय सि. नं.: NCA-16748
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.2823
- अ. नं.47
- घटना भएको जिल्ला:मकवानपुर
- गाविस:डाँडाखर्क
- वार्ड नं.:5
- टोलको नाम:बैकुण्ठ
- पीडित विवरण
- पीडितको नाम:लालबहादुर गोले छिरिङ
- जन्म मिति:
- साल:2033
- महिना:12
- गते:13
- उमेर:29
- स्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:शिखरपुर
- वार्ड नं.:2
- टोल:अर्खोले
- अस्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:शिखरपुर
- वार्ड नं.:2
- टोल:अर्खोले
- लिङ्ग:पुरुष
- थर:गोले
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाममाओवादी पार्टी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामधनबहादुर गोले
- आमाको नाम:वीरानीमाया गोले
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:नखुलेको
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-06-28
- समय:00:00:00 AM
- घटनास्थल
- जिल्ला:मकवानपुर
- गाविस:डाँडाखर्क
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- डाडाखर्कको खोलामा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिखरपुर गाविस २ का २९ वर्षीय लालबहादुर गोलेको ०६२ असोज २८ गते डाडाखर्क गाविस ५ मा सुरक्षाफौजले प्रहर गरेको गोली लागेर मृत्यु भएको थियो। सुरक्षाफौजलाई लक्ष्यगरी धराप राख्न लागिरहेको अवस्थामा सुरक्षाकर्मीले गोली प्रहार गरेको बतायो।