2005-10-12 - incident - Bardiya district २०६२-०६-२६ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-16747 अभिलेखालय सि. नं.: NCA-16747

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7638
  • अ. नं.490
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:भिम्मापुर
  • वार्ड नं.:7
  • टोलको नाम:बानियापुर
  • पीडित विवरण
  • पीडितको नाम:तेजु थारु
  • जन्म मिति:
  • साल:2040
  • महिना:05
  • गते:18
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:भिम्मापुर
  • वार्ड नं.:7
  • टोल:बानियापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी ए सि एम
  • बाबुको नामभिम बहादुर थारु
  • आमाको नाम:भौनी थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रामदुलारी थारु अर्को विवाह गरेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-06-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:भिम्मापुर
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घर ल्याएर सदगत गरेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया भिम्मापुर गाविस-७ बानियाभारका २२ वर्षीय तेजु थारुलाई २०६२ असोज २६ गते माओवादी कार्यकर्ताको समूहले घरमा बसिरहेको अवस्थामा साथीहरुले बोलाएका छन् भनी सोही ठाउँको सरक फुरुवा गाउँमा लगी कल्चटमा धारिलो हतियार प्रहार गरी टाउको छिनालेर हत्या गरे। माओवादीले तेजुको हत्यामा आफ्नो संलग्नता नभएको दावी गरे पनि पीडित परिवारले घरबाट कव्जा गरी लाने माओवादी कार्यकर्ता नै भएको बताए। नेकपा माओवादी कै कार्यकर्ता रहेको छोरा तेजुको माओवादीबाटै हत्या किन भयो भन्ने बारे थाहा नभएको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री