2005-10-07 - incident - Doti district २०६२-०६-२१ - घटना - डोटी जिल्ला
Archive ref no: NCA-16737 अभिलेखालय सि. नं.: NCA-16737
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.4466
- अ. नं.11
- घटना भएको जिल्ला:डोटी
- गाविस:वासुदेवी
- वार्ड नं.:7
- टोलको नाम:देउरडी
- पीडित विवरण
- पीडितको नाम:यज्ञराज बिनाडी
- जन्म मिति:
- साल:2038
- महिना:06
- गते:30
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:डोटी
- गाविस:गगुडा
- वार्ड नं.:8
- टोल:ल्हासा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बिनाडी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नामरघुनाथ उमावि कैलाली बौनिया
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदेवराज बिनाडी
- आमाको नाम:मन्धरा बिनाडी
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला पशासन कार्यालय डोटी
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- कैलाली जोशीपुर गाविस ६ शान्तिनगर
- मिति 2062-08-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-06-21
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:डोटी
- गाविस:वासुदेवी
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गुगुडा गाविस-८ का २४ वर्षीय यज्ञराज विनाडीलाई ०६२ असोज २१ गते राकी गरेको आरोपमा तिखातर गाविस-१ को चौणेथला भन्ने स्थानबाट माओवादी कार्यकर्ताले तपाईसँग काम छ भनी अपहरण गरी वासुदेवी गाविसको देउरडीमा ७ दिनपछि हत्या गरे। माओवादी कार्यकर्ताले हत्या पछि सदगद् गर्न नदिएपछि परिवारका सदस्यले ६ महिनापछि हरिद्धारमा काजक्रिया गरेका थिए।