2005-10-03 - incident - Palpa district २०६२-०६-१७ - घटना - पाल्पा जिल्ला

Archive ref no: NCA-16728 अभिलेखालय सि. नं.: NCA-16728

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5658
  • अ. नं.11
  • घटना भएको जिल्ला:पाल्पा
  • गाविस:वहादुरपुर
  • वार्ड नं.:0
  • टोलको नाम:बहादुरपुर
  • पीडित विवरण
  • पीडितको नाम:टेकराज चौधरी
  • जन्म मिति:
  • साल:2044
  • महिना:02
  • गते:08
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:रूपौलिया
  • वार्ड नं.:6
  • टोल:केचुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेक्सन सह कमाण्डर
  • बाबुको नामडिल्लीराम थारु
  • आमाको नाम:तेतरी थारु
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-06-17
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:पाल्पा
  • गाविस:वहादुरपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • घटनास्थलमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपौलीया गाविस-६ केचुवा निवासी नेकपा माओवादी सेक्सन सह कमाण्डर १८ वर्षीय टेकराज चौधरीको ०६२ असोज १७ गते पाल्पा जिल्लाको बहादुरपुर गाविसको एक घरमा खाना खाइरहेको अवस्थामा नेपाली सेनाले चारैतिरबाट घेरा हाली गिरफ्तार पछि छातीमा गोली हानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री