2005-10-02 - incident - Makwanpur district २०६२-०६-१६ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-16725 अभिलेखालय सि. नं.: NCA-16725

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२२६
  • पीडितको नाम र थर:योगेन्द्र घिसिङ्ग
  • ठेगाना:ललितपुर जिल्ला संखु गाविस वडा नं.- ७
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:ललितपुर जिल्ला संखुगाविस वडा नं.- ७ बस्ने योगेन्द्र घिसिङ्गलाई २०६२/६/१६ गते मकवानपुर जिल्ला गढी गाविस वडा नं.- ४ मा नेपाली सेनाकोगोली लागी घाइते भई बीर अस्पतालमा उपचार गराएको भन्ने सम्बन्धमा आयोगमा दर्ता उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:निजलाई थुनामा राखिएको अवधि ११३ दिन गैरकानुनी देि खँदा गैरकानुनी रूपमा थुनामाराखिएकोमाराष्ट्रिय मानवअधिकार आयोग (उजुरी,कारबाही तथा क्षतिपूर्ति निर्धारण) नियमावली, २०५७ को नियम १९ बमोजिम प्रतिदिन रु.२००/- का दरलेहुन आउने रु. २२,६००/- र निजलाई उपचार गर्दा लागेको खर्च उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने मिति २०६५/७/२५ को निर्णय
  • आयागेबाट पठाइएको पत्रको विवरण:च.नं. ३२८७ मिति २०६५/८/१८ गतेप्र.म.म.प.को कार्यालय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:च. नं. २५२ मिति २०६५/११/३० मा प्र.म.म.का.को आयोगको निर्णय कार्यान्वयनको लागि गृह मन्त्रालय तथा शान्ति तथा पुन:निर्माण मन्त्रालयमा पठाइएको बाधेार्थ पत्र प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री