2005-10-02 - incident - Makwanpur district २०६२-०६-१६ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-16724 अभिलेखालय सि. नं.: NCA-16724

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1191
  • अ. नं.1
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:मकवानपुरगढी
  • वार्ड नं.:4
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:योगेन्द्र घिसिङ
  • जन्म मिति:
  • साल:2035
  • महिना:06
  • गते:21
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:शंखु
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:शंखु
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घिसिङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी पार्टी
  • पद:कार्यालय सचिव
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पार्टी
  • बाबुको नामलवा दोर्जो लामा
  • आमाको नाम:विष्णुमाया लामा
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:प्रेक्षा स्याङतान
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग देब्रो खुट्टाको तिघ्रा दाहिने पिंडुला
  • उपचार गराएको अस्पतालको नाम
  • वीर अस्पताल
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • सुधारको क्रममा रहेको
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-06-16
  • समय:02:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:मकवानपुरगढी
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शंखु गाविस-७ निवासी योगेन्द्र घिसिङलाई २०६२ असोज १६ गते मकवानपुर जिल्ला मकवानपुरगढी गाविस-४ मा सेनाले नियन्त्रमा लिइ खुट्टमा ५ गोली हानी घाइते बनाएको थियो। उनीहाल वैशाखीको सहारामा हिड्ने गर्छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री