2005-09-29 - incident - Baitadi district २०६२-०६-१३ - घटना - बैतडी जिल्ला
Archive ref no: NCA-16715 अभिलेखालय सि. नं.: NCA-16715
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3392
- अ. नं.140
- घटना भएको जिल्ला:वैतडी
- गाविस:देउलेक
- वार्ड नं.:3
- टोलको नाम:खोचल्लेक
- पीडित विवरण
- पीडितको नाम:बिरा लुहार
- जन्म मिति:
- साल:2031
- महिना:05
- गते:11
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:वैतडी
- गाविस:कुवाकोट
- वार्ड नं.:5
- टोल:सालकटै
- अस्थायी ठेगाना:
- जिल्ला:वैतडी
- गाविस:कुवाकोट
- वार्ड नं.:5
- टोल:सालकटै
- लिङ्ग:पुरुष
- थर:लुहार
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमिटी सदस्य
- बाबुको नामपरुवा लुहार
- आमाको नाम:सीता लुहार
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कृष्णा लुहार
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-06-13
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:वैतडी
- गाविस:देउलेक
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुवाकोट गाविस-५ सालकटैका ३१ वर्षीय बिरा लुहारलाई ०६२ असोज १३ गते माओवादी भएको आरोपमा गस्तीमा गएको सुरक्षाकर्मीले देउलेक गाविस ३ मा गोली प्रहार गरी हत्या गरी लास भिरमा फालेका थिए।