2005-09-27 - incident - Bara district २०६२-०६-११ - घटना - बारा जिल्ला

Archive ref no: NCA-16710 अभिलेखालय सि. नं.: NCA-16710

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9559
  • अ. नं.61
  • घटना भएको जिल्ला:बारा
  • गाविस:भोडाहा
  • वार्ड नं.:0
  • टोलको नाम:नेशनल मेडिकल कलेज, भेडिहारी
  • पीडित विवरण
  • पीडितको नाम:सेठ साह (तेली)
  • जन्म मिति:
  • साल:2025
  • महिना:05
  • गते:23
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:बरियाविर्ता नौतज
  • वार्ड नं.:2
  • टोल:जगतपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:बरियाविर्ता नौतज
  • वार्ड नं.:2
  • टोल:जगतपुर
  • लिङ्ग:पुरुष
  • थर:साह
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नामज्योती स्पिनिङ मिल प्रा.लि. पर्सा
  • पद:सुरक्षा गार्ड
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामचन्द्र साह
  • आमाको नाम:राजकुमारीदेवी साह
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुगन्धीदेवी साह
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, पर्सा
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-06-11
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बारा
  • गाविस:भोडाहा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वरियाविर्ता गाविस-२ निवासी ३७ वर्षीय सेठ साहको २०६२ असोज ११ गते वीरगञ्जबाट अपहरण गरी बाराको भेडिहारी गाविसको नेशनल मेडिकल कलेजको पछाडी लगि गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री