2005-09-24 - incident - Palpa district २०६२-०६-०८ - घटना - पाल्पा जिल्ला

Archive ref no: NCA-16702 अभिलेखालय सि. नं.: NCA-16702

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:९१
  • पीडितको नाम र थर:बहादुरपुर घटना, पाल्पा
  • ठेगाना:पाल्पा जिल्ला बहादुरपुर गाविस- ७
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०६२/६/८ गते सुरक्षाफौज तथा माओवादीबीच भएको दोहोरो भीडन्तमा मलिन रखालको गोली लागी मृत्यु भएको, पुनम ढङ्गेा र विपीन ढेङ्गा घाइते भएको सम्बन्धमा आयोगको आफ्नै सक्रियतामा कारबाही अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:माओवादी तथा सुरक्षाकर्मी
  • आयोगको निर्णय:सुरक्षाकर्मीले अत्यधिक शक्तिको प्रयागे गरी गाउँ घरेा हाली स्थानीय सर्वसाधारणको हत्या तथा बालबालिकासमेतलाई घाइते बनाएको पाइएकोले घटनामा संलग्न दोषीको पहिचान गरी कानुन बमोजिम कारबाही गर्नुको साथै मृतकका आश्रित परिवारलाई भरणपोषणको लागि जनही रु. १,००,०००/-/– क्षतिपूर्ति उपलब्ध गराउन श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६२/१०/४ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. १२८ मिति २०६३/१/२४ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको मिति ०६३/११/२८ च. नं. १६६ को पत्रमार्फत् रु. ५०,०००/- क्षतिपूर्ति प्रदानगरिसकेको व्यहोराको पत्र प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री