2005-09-15 - incident - Gorkha district २०६२-०५-३० - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-16680 अभिलेखालय सि. नं.: NCA-16680

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१०९
  • पीडितको नाम र थर:कल्पना बन्जारा, बिजुला बन्जारा
  • ठेगाना:गारेखा जिल्ला तान्द्राङ्ग गाविस वडा नं.- ९
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:गारेखा जिल्ला तान्द्राङ्ग गाविस वडा नं.- ९ की अ.ने.म.सबघ् (क्रान्तिकारी) की सहसचिव कल्पना बन्जारा र साहेी ठाउकँी अखलि (क्रान्तिकारी) की सचिव बिजलुा बन्जारालाई मिति २०६२/५/३० गते गारेखा जिल्ला मसेलस्थित तीनखण्डेमा सुरक्षाफौजले निशस्त्र अवस्थामा गोली हानी हत्या गरेकाले दोषीलाई कारबाही गर्नुका साथै उचित क्षतिपूर्ति दलिाउन आयोगमा प्राप्त उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न तथा मृतकहरूको पीडित परिवारलाई जनही रु. १,००,०००/- क्षतिपूर्ति दलिाउन नेपाल सरकारलाई सिफारिस गर्ने २०६३/२/३० को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको १६ मिति २०६३/४/३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:आयोगको ठहर सिफारिसमा आवश्यक कारबाही गरी जानकारीउपलब्ध गराउन रक्षा मन्त्रालय तथा गृह मन्त्रालयलाई पत्राचार गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको च.नं. २५ मिति २०६३/४/९ को बोधार्थ पत्र प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री