2005-09-06 - incident - Kaski district २०६२-०५-२१ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-16673 अभिलेखालय सि. नं.: NCA-16673

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1070
  • अ. नं.71
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:ल्वाङघलेल
  • वार्ड नं.:7
  • टोलको नाम:कुईबाङ
  • पीडित विवरण
  • पीडितको नाम:आशिका बिक (सासा)
  • जन्म मिति:
  • साल:2049
  • महिना:01
  • गते:07
  • उमेर:13
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:थुंमाकोडाँडा
  • वार्ड नं.:7
  • टोल:पोखरीडाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:थुंमाकोडाँडा
  • वार्ड नं.:7
  • टोल:पोखरीडाँडा
  • लिङ्ग:महिला
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अखिल क्रान्तिकारी, जिल्ला सदस्य
  • बाबुको नामनेत्रप्रसाद बिक
  • आमाको नाम:सरस्वती बिक
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-05-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:ल्वाङघलेल
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थुमाकोडाँडा गाविस-७ निवासी अखिल क्रान्तिकारीका जिल्ला सदस्य १३ बर्षीया अशिका विक (सासा)लाई संगठनको काममा खटिने क्रममा ल्वाङघलेल गाविस-७ बाट संयुक्त सुरक्षाफौजले ०६२ भदौ २१ गते नियन्त्रणमा लिई हत्या गरे। पीडित विक एक महिना अघि साउनबाट माओवादीमा आवद्ध भई विभिन्न क्षेत्रमा खटिएका थिए। सो घटनाको खबर पीडित परिवारले एक हप्तापछि थाहा पाए पनि असुरक्षाको कारणले पीडितका आफन्तले दाहसंसस्कार गर्न पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री