2005-09-01 - incident - Gorkha district २०६२-०५-१६ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-16657 अभिलेखालय सि. नं.: NCA-16657

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5296
  • अ. नं.112
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:गाँखु
  • वार्ड नं.:8
  • टोलको नाम:सानोटार
  • पीडित विवरण
  • पीडितको नाम:सुनीता रम्तेल (रमा)
  • जन्म मिति:
  • साल:2036
  • महिना:06
  • गते:11
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:मुच्चोक
  • वार्ड नं.:0
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:रम्तेल
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला कमिटी सदस्य
  • बाबुको नामढकबहादुर रम्तेल
  • आमाको नाम:सुकमाया रम्तेल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:प्रसङ मगर
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-05-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:गाँखु
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मुच्चोक गाविस निवासी नेकपा माओवादी जिल्ला कमिटी सदस्य २६ वर्षीया सुनीता रम्तेल (रमा)लाई माओवादी भएको आरोपमा ०६२ भदौ १६ गते नेपाली सेनाले गाँखु गाविस-८ को सानोटारमा जम्काभेट हुँदा गिरफ्तार पछि गोली हानी हत्या गरेको थियो। उनको हत्यापछि सेनाले गाउँलेहरु बोलाएर लास चिन्न लगाएको थियो। लास खोलाको बगरमा पुरिदिएको थियो। घटनाको मानवअधिकार सन्धी अनुगमन समन्वय समितिले अनुगमन गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री