2005-08-31 - incident - Siraha district २०६२-०५-१५ - घटना - सिराहा जिल्ला
Archive ref no: NCA-16655 अभिलेखालय सि. नं.: NCA-16655
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.4876
- अ. नं.123
- घटना भएको जिल्ला:सिराहा
- गाविस:वडहरामाल
- वार्ड नं.:3
- टोलको नाम:बन्दीपुर
- पीडित विवरण
- पीडितको नाम:शंकर खपाङ्गी
- जन्म मिति:
- साल:2033
- महिना:08
- गते:09
- उमेर:29
- स्थायी ठेगाना:
- जिल्ला:ताप्लेजुङ
- गाविस:हाम्पाङ
- वार्ड नं.:8
- टोल:हाङपाङ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खपाङगी
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनसेना
- बाबुको नामधनभक्ति खपाङ्गी
- आमाको नाम:कालमाया खपाङ्गी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नीमती
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-05-15
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिराहा
- गाविस:वडहरामाल
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लास नभेटीएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हाम्पाङ गाविस ८ निवासी २९ वर्षीय शंकर खपाङ्गीको २०६२ भदौ १५ गते सिराहा जिल्लाको वडहरामाल गाविस ३ को भिडनतमा परी घाइते भएपछी उपचारको लागि अस्पतालमा लगेका र उनको उपचार भइरहेकोबेला भारतीय प्रहरीले गिरफ्तारगरी यातना दिइर हत्या गरेको संगै उपचार गराइरहेको पत्थरले जानकारी गराए।