2005-08-27 - incident - Parsa district २०६२-०५-११ - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-16640 अभिलेखालय सि. नं.: NCA-16640

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9583
  • अ. नं.71
  • घटना भएको जिल्ला:पर्सा
  • गाविस:वेलवा पर्र्सौनी
  • वार्ड नं.:0
  • टोलको नाम:मिलनचोक
  • पीडित विवरण
  • पीडितको नाम:जवाहीर अंसारी
  • जन्म मिति:
  • साल:2027
  • महिना:05
  • गते:26
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:चोरनी
  • वार्ड नं.:8
  • टोल:टेढा
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:चोरनी
  • वार्ड नं.:8
  • टोल:टेढा
  • लिङ्ग:पुरुष
  • थर:अंसारी
  • जात:अन्य
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजोखु मियाँ
  • आमाको नाम:रंगमती खातुन
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जैफन खातुन
  • छोराको संख्या:6
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, पर्सा
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-05-11
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्सा
  • गाविस:वेलवा पर्र्सौनी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चोरनी गाविस-८ निवासी ३५ वर्षीय जवाहिर अन्सारीलाई २०६२ भदौ ११ गते राती सुतीरहेको वेला अज्ञात व्यक्तिले टाउकोमा ढुंगा प्रहार गरी घाइते बनाएको तथा उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको थियो। के कारण कसले हत्या गरेको भन्ने अहिले सम्मखुल्न सकेको छैन् तर जिल्ला प्रशासन कार्यालयबाट द्वन्द्व पीडितको नाममा राहात उपलब्ध गराइएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री