2005-08-26 - incident - Kapilvastu district २०६२-०५-१० - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-16629 अभिलेखालय सि. नं.: NCA-16629
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.8666
- अ. नं.72
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:वरकलपुर
- वार्ड नं.:6
- टोलको नाम:चम्फापुर
- पीडित विवरण
- पीडितको नाम:ध्रुवबहादुर पौडेल
- जन्म मिति:
- साल:2043
- महिना:07
- गते:03
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:कञ्चनपुर
- गाविस:त्रिभुवन वस्ती
- वार्ड नं.:3
- टोल:पुर्नबास
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पौडेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामशिव दल गण गोरुसिगे कपिलवस्तु
- पद:सिपाही
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामटेक बहादुर पौडेल
- आमाको नाम:सावीत्री पौडेल
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-05-10
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:वरकलपुर
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:बिरेन्द्र अस्पताल काठमाण्डौ
- मिति:2062-05-10
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- दादा नदी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):त्रिभुवनवस्ती गाविस ३ पुर्नबास निवासी शिव दल गण गोरुसिंगे कपिलवस्तुमा कार्यरत १९ वर्षीय सिपाही ध्रुबबहादुर पौडेलको २०६२ भदौ १० गते गस्ती गएका बेला कपिलवस्तु जिल्लाको वरकलपुर गाविस ६ मा माओवादीले राखेको विद्युतीय धरापमा परी मृत्यु भयो।