2005-08-26 - incident - Dhading district २०६२-०५-१० - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-16627 अभिलेखालय सि. नं.: NCA-16627

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2989
  • अ. नं.78
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:किरानचोक
  • वार्ड नं.:7
  • टोलको नाम:तिनघरे
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमबहादुर घले
  • जन्म मिति:
  • साल:2021
  • महिना:05
  • गते:27
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:गोगने
  • वार्ड नं.:7
  • टोल:दुम्सीखर्क
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:गोगने
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घले
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले
  • बाबुको नामडोलवहादुर घले
  • आमाको नाम:दीलमाया घले
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:पहुँच नभएकाले नपाएको
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • धादिङको गजुरी
  • मिति 2062-05-12
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-05-10
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:किरानचोक
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोगने गाविस ७ का ४१ वर्षीय प्रमबहादुर घलेको ०६२ भदौ १० गते माओवादी कार्यकर्ताले घरबाट अपहरण गरी धादिङको किरानचोकको तिनघरेमा पुर्याएर हत्या गरेका थिए। माओवादीले प्रतिकार समूहको अगुवाई गरेको आरोपमा उनको हत्या गरिएको बतायो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री