2005-08-24 - incident - Saptari district २०६२-०५-०८ - घटना - सप्तरी जिल्ला
Archive ref no: NCA-16625 अभिलेखालय सि. नं.: NCA-16625
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.9513
- अ. नं.58
- घटना भएको जिल्ला:सप्तरी
- गाविस:बकधुवा
- वार्ड नं.:5
- टोलको नाम:धिमार
- पीडित विवरण
- पीडितको नाम:शम्भु चौधरी
- जन्म मिति:
- साल:2030
- महिना:00
- गते:00
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:जगतपुर
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:जगतपुर
- वार्ड नं.:4
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:आदिवासी
- भाषा:थारु
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामनेवल चौधरी
- आमाको नाम:घनश्यामीदेवी चौधरी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मीनादेवी चौधरी
- छोराको संख्या:4
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-05-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सप्तरी
- गाविस:बकधुवा
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सगरमाथा अञ्चल अस्पताल राजिबराज
- मिति:2062-05-10
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- कोशी नदी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जगतपुर गाविस-४ निवासी शम्भु चौधरीलाई जगतपुर बलत्कार काण्डमा संलग्न भएर माओवादीलाई बदनाम गरेको आरोपमा ०६२ भदौ ८ गते कञ्चनपुरबाट अपहरण गरी बकधुवा गाविसको महुली खोलामा लगि गोली हानी हत्या गरे। जगतपुर ४ का दलित महिलालाइ ०६२ भदौ २ गते माओवादी कार्यकर्ताले बलत्कार गरेको समाचार सार्वजिनक भएपछि माओवादीलाई बदनाम गरेकोले कारवाही गरेको माओवादीले जनायो।