2005-08-22 - incident - Sindhupalchok district २०६२-०५-०६ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-16621 अभिलेखालय सि. नं.: NCA-16621
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.4131
- अ. नं.14
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:सिम्पालकाभ्रे
- वार्ड नं.:6
- टोलको नाम:डडुवा
- पीडित विवरण
- पीडितको नाम:डुँगु तमाङ
- जन्म मिति:
- साल:2042
- महिना:07
- गते:18
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:सिम्पालकाभ्रे
- वार्ड नं.:6
- टोल:डडुवा
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:सिम्पालकाभ्रे
- वार्ड नं.:6
- टोल:डडुवा
- लिङ्ग:पुरुष
- थर:तमाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहिरालाल तमाङ
- आमाको नाम:सुकमाया तमाङ
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:राजीमाई तमाङ
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-05-06
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:सिम्पालकाभ्रे
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- स्थानीय मानेडाँडामा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिंपालीकाभ्रे गाविस-६ का २० वर्षीय डुँगु तमाङलाई २०६२ भदौ ६ गते नेकपा माओवादीका स्थानीय माओवादी कार्यकर्ता प्रताप तमाङले चिरपटले टाउकोमा हानी हत्या गरे। पीडितको लाशको पोष्टमाटम गर्न पनि माओवादीले दिएनन्। लाशको चारदिन पछि आफन्तले सदगत गरे।