2005-08-22 - incident - Rupandehi district २०६२-०५-०६ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-16617 अभिलेखालय सि. नं.: NCA-16617

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.950
  • अ. नं.52
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:आनन्दबन
  • वार्ड नं.:4
  • टोलको नाम:मणिग्राम क्याम्पस
  • पीडित विवरण
  • पीडितको नाम:महेन्द्र केसी खत्री
  • जन्म मिति:
  • साल:2032
  • महिना:01
  • गते:04
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:ढिकुरपोखरी
  • वार्ड नं.:4
  • टोल:ढिकुरपोखरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:ढिकुरपोखरी
  • वार्ड नं.:4
  • टोल:ढिकुरपोखरी
  • लिङ्ग:पुरुष
  • थर:केसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामवडा प्रहरी कार्यालय बुटवल
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदेवीबहादुर केसी
  • आमाको नाम:टुल्की केसी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:खारिका केसी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-05-06
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:आनन्दबन
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बुटवल अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उमनपा- १० रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ढिकुरपोखरी गाविस-४ निवासी वडा प्रहरी कार्यालय बुटवलमा कार्यरत २९ वर्षीय महेन्द्रबहादुर केसीको आनन्दबन गाविस-४ स्थित मणिग्राम क्याम्पसमा एसएलसीको परीक्षाको सुरक्षा गार्ड बसी फर्कने क्रममा २०६२ भदौ ६ गते नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परी मृत्यु भयो। घटनाको खवर पीडित परिवारले फोनबाट थाहा पाएका थिए। केसीले प्रहरीमा जागिर खाएको करीव ८ वर्ष भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री