2005-08-22 - incident - Rupandehi district २०६२-०५-०६ - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-16620 अभिलेखालय सि. नं.: NCA-16620
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.3292
- अ. नं.36
- घटना भएको जिल्ला:रूपन्देही
- गाविस:आनन्दबन
- वार्ड नं.:3
- टोलको नाम:मणिग्राम
- पीडित विवरण
- पीडितको नाम:गिरबहादुर सेनवली
- जन्म मिति:
- साल:2029
- महिना:09
- गते:13
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:गुल्मी
- गाविस:म्यालपोखरी
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सेनवली
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइलाका प्रहरी कार्यालय बुटवल
- पद:प्रहरी सहायक निरिक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामजीतबहादुर सेनवली
- आमाको नाम:पद्मा सेनवली
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:नखुलेको
- विवाहित भए पति वा पत्नीको नाम:रीता सेनवली
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:शिक्षिका
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-05-06
- समय:11:00:00 AM
- घटनास्थल
- जिल्ला:रूपन्देही
- गाविस:आनन्दबन
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:लुम्विनि अञ्चल अस्पताल बुटवल
- मिति:2062-05-06
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):म्यालपोखरी गाविस-८ निवासी प्रसनि ३३ वर्षीय गिरबहादुर सेनवलीको माओवादी कार्यकर्ताले ०६२ भदौ ६ गते रुपन्देही जिल्लाको आनन्दबन-३ मणिग्राममा प्रहरीलाई लक्षित गरी थापेको विद्युतीय धरापमा परी मृत्यु भएको थियो। राममणि क्याम्पसमा चलिरहेको परीक्षाको सुरक्षार्थको निम्ति जाँदै गर्दा प्रहरीको गाडी माओवादीले थापेको विद्युतीय धरापमा परेको थियो।