2005-08-18 - incident - Dailekh district २०६२-०५-०२ - घटना - दैलेख जिल्ला
Archive ref no: NCA-16601 अभिलेखालय सि. नं.: NCA-16601
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.629
- अ. नं.250
- घटना भएको जिल्ला:दैलेख
- गाविस:तोली
- वार्ड नं.:4
- टोलको नाम:गोपी खोला
- पीडित विवरण
- पीडितको नाम:डम्मरबहादुर विष्ट
- जन्म मिति:
- साल:2042
- महिना:01
- गते:22
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:नौवस्ता
- वार्ड नं.:9
- टोल:तिलकपुर
- अस्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:रझेना
- वार्ड नं.:4
- टोल:किरणनाला
- लिङ्ग:पुरुष
- थर:विष्ट
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामभवानी वक्स गण दैलेख
- पद:सिपाही
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामनन्दबहादुर विष्ट
- आमाको नाम:खिर्मी विष्ट
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-05-02
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दैलेख
- गाविस:तोली
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोस्टमार्टम नभएको।
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लास सडेको अवस्थामा भेटिएको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला नौवस्ता गाविस-९ घरभई कामको सिलसिलामा भवानी वक्स गण दैलेखमा कार्यरत २० वर्षीय सिपाही डम्वरबहादुर विष्ट सरकारी कामको सिलसिलामा हिँडीरहेको अवस्थामा ०६२ भदौ २ गते माओवादीहरुले दैलेखबाट अपहरण गरे। मृतकको लास ०६२ असोज १० गते दैलेख तोली गाविस-४ गोपीखोला र सानीखोलाकोबीचमा जमिन मुनि गाडेको अवस्थामा फेला परेको थियो।