2005-08-17 - incident - Kathmandu district २०६२-०५-०१ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-16600 अभिलेखालय सि. नं.: NCA-16600

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.571
  • अ. नं.28
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:गोकणेश्वर
  • वार्ड नं.:1
  • टोलको नाम:गोकर्ण प्रहरी चौकी नजिक चिया पसल
  • पीडित विवरण
  • पीडितको नाम:रघुविर पण्डित
  • जन्म मिति:
  • साल:2028
  • महिना:12
  • गते:11
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:भक्तपुर
  • गाविस:सुडाल
  • वार्ड नं.:4
  • टोल:जीतपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:भक्तपुर
  • गाविस:सुडाल
  • वार्ड नं.:4
  • टोल:जीतपुर
  • लिङ्ग:पुरुष
  • थर:पण्डित
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामगोकर्ण प्रहरी चौकी, काठमाण्डौं
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामशरण पण्डित
  • आमाको नाम:मोसनि पण्डित
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी पण्डित
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-05-01
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:गोकणेश्वर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:वीर अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुडाल गाविस-४ घर भई गोकर्ण प्रहरी चौकीमा कार्यरत प्रहरी जवान ३४ वर्षीय रघुविर पण्डितलाई ०६२ भदौ १ गते काठमाण्डौं जिल्ला गोकर्ण प्रहरी चौकीसँगको चियापसलमा चिया खाइरहेको समयमा तीन जनाको समूहमा आएका माओवादीले गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री