2005-08-14 - incident - Kalikot district २०६२-०४-३० - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-16593 अभिलेखालय सि. नं.: NCA-16593
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.972
- अ. नं.16
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:दाहाफटगाउँ
- वार्ड नं.:8
- टोलको नाम:पिली
- पीडित विवरण
- पीडितको नाम:नरबहादुर बडुवाल
- जन्म मिति:
- साल:2028
- महिना:11
- गते:23
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:बाजुरा
- गाविस:गोत्री
- वार्ड नं.:7
- टोल:डाँडाबाडा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बहुनवाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा मांओवादी एरिया सदस्य
- बाबुको नाममनरुपे बडुवाल
- आमाको नाम:जुदी बडुवाल
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:जयपुरा बडुवाल
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय बाजुरा
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- परिवार बिस्थापित भएन
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-04-30
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:दाहाफटगाउँ
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पिलिमै माओवादीले गाडेर
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोत्री गाविस ७ डाँडाबाडाका नरबहादुर बडुवालको २०६२ साउन ३० गते कालिकोट जिल्ला दाहाफतगाउँ गाविस ८ पिली बेस क्याम्पमा माओवादीले आक्रमण गर्ने क्रममा सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएको थियो ।