2005-08-12 - incident - Kalikot district २०६२-०४-२८ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-16586 अभिलेखालय सि. नं.: NCA-16586

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.9460
  • अ. नं.156
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:जुविथा
  • वार्ड नं.:8
  • टोलको नाम:खल्लागाडा इलाका
  • पीडित विवरण
  • पीडितको नाम:सुनिल खड्का
  • जन्म मिति:
  • साल:2038
  • महिना:02
  • गते:10
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:चलाल गणेशस्थान
  • वार्ड नं.:5
  • टोल:पाटीखर्क
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:चलाल गणेशस्थान
  • वार्ड नं.:5
  • टोल:पाटीखर्क
  • लिङ्ग:पुरुष
  • थर:खड्रका
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना
  • पद:अमलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नखुलेको
  • बाबुको नामज्ञानवहादुर खड्का
  • आमाको नाम:गंगा खड्का
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-04-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:जुविथा
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चलाल गणेश्थान गाविसको सुनिल खड्काको २०६२ साउन २८ गते माओवादीले गरेको पिली आक्रमणपछि सुरक्षा कारबाहीका लागि जुम्ला जिल्लास्थित २४ नम्बर बाहिनीबाट गएका सुरक्षाकर्मीलाई लक्षित गरी जुविथा गाविसको खल्लागाडा इलाकामा माओवादीले विद्युतीय धराप विस्फोट गराउँदा मृत्यु भएको थियो। ४ बर्षअघि उनी सेनामा प्रवेश गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री