2005-08-10 - incident - Rupandehi district २०६२-०४-२६ - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-16579 अभिलेखालय सि. नं.: NCA-16579
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3310
- अ. नं.46
- घटना भएको जिल्ला:रूपन्देही
- गाविस:वोगडी
- वार्ड नं.:6
- टोलको नाम:नकिहया
- पीडित विवरण
- पीडितको नाम:गंगा त्रिपाठी
- जन्म मिति:
- साल:2036
- महिना:02
- गते:12
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:रूपन्देही
- गाविस:रायपुर
- वार्ड नं.:4
- टोल:थुमवा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:त्रिपाठी
- जात:मधेसी
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:शिक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमिटी सदस्य
- बाबुको नामरमाशंकर त्रिपाठी
- आमाको नाम:इन्द्रावती त्रिपाठी
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भारतको आनन्दनगर महाराजगञ्ज
- मिति 2062-05-01
- पुनस्थापित भएको भए मिति2064-01-25
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-04-26
- समय:05:00:00 PM
- घटनास्थल
- जिल्ला:रूपन्देही
- गाविस:वोगडी
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भिम अस्पताल भैरहवा
- मिति:2062-04-27
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामपुर गाविस-४ निवासी २६ वर्षीया गंगा त्रिपाठीलाई घरमै आएका सुरक्षाकर्मीले केही पर बोगडी गाविस-६ मा लगेर ०६२ साउन २६ गते बेलुका गोली हानी हत्या गरेका थिए। घटनाको डर र त्रासका कारण त्रिपाठीको परिवार भारतमा विस्थापित भएको थियो। उनीहरु ०६४ वैशाख २५ गते पुन स्थापित भएका छन्।